Psalms 108:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरो वीणा र सितार, जाग्! म घामलाई जगाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे वीणा र सारङ्गी, जागा होओ! म प्रभातलाई जगाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सारङ्गी र वीणा जाग्! म प्रभातलाई जगाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
साङ्गीतहरू एवं वीणाहरूले सूर्यलाई जगाँऊ!