Psalms 108:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको अटुट प्रेम स्वर्गसम्म पुग्दछ, तपाईंको विश्वासयोग्यताले आकाश छुँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तपाईंको करुणा महान् छ, स्वर्गभन्दा पनि उच्च छ, र तपाईंको विश्वसनीयताले आकाशै छुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तपाईंको प्रेम महान् छ, आकाशभन्दा पनि उच्च छ; तपाईंको विश्वासयोग्यता आकाशसम्मै पुग्दछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु! तपाईंको प्रेम आकाशभन्दा पनि उच्च छ। तपाईंको सत्यता उच्चतम बादल भन्दा पनि उच्च छ।