Psalms 108:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो सामर्थ्यले हामीलाई बचाउनुहोस्, मेरो प्रार्थनाको उत्तर दिनुहोस् र तपाईंले प्रेम गर्नुभएका मानिसहरूले उद्धार पाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मदत गर्नुहोस्, र तपाईंले प्रेम गर्नुभएकाहरूले छुटकारा पाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्; ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, आफ्ना मित्रहरू बचाउनलाई त्यसो गर्नुहोस्। मेरो प्रार्थनाको प्रत्युत्तर दिनुहोस अनि तपाईंको महान् शक्ति बचाउनलाई प्रयोग गर्नुहोस्।