Psalms 109:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, म तपाईंको प्रशंसा गर्छु; चुप लागि नबस्नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] हे परमेश्वर, जसको म प्रशंसा गर्छु, मौन नबस्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा परमेश्वर, जसको म प्रशंसा गर्छु, तपाईं चुप लागेर नबस्नुहोस्;
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मेरो प्रार्थनाहरूको लागि कान नथुन्नु होला!