Psalms 109:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका सन्‍तानहरू घरबिनाका भिखारी बनून् र आफू बसेको भत्‍केका घरबाट पनि तिनीहरू धपाइऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका छोरा-छोरीहरू भीख माग्‍ने होऊन्‌, तिनीहरूले वास गरेका उजाड-घरहरूबाट तिनीहरू धपाइऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका छोराछोरीहरू डुलुवा मगन्ते होऊन्; तिनीहरूका आफ्ना भताभुङ्ग भएका घरबाट पनि धपाइऊन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले आफ्ना घरहरू छोड्नु परोस् र तिनीहरू भिखारी भई जाऊन।