Psalms 109:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई ऋण दिनेहरूले त्यसका सम्पत्ति लैजाऊन्, त्यसले गरेका कामका फल परदेशीहरूले लैजाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यससँग भएका सबै सम्पत्ति साहूले जफत गरोस्, र त्यसको परिश्रमका फलहरू पराईहरूले लुटून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यससँग भएको सर्वस्व साहूले जफत गरोस्; त्यसका परिश्रमका फलहरू पराईहरूले लुटून्!
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले मेरो शत्रुको पैसा-रूपियाँ, जे-जति सम्पत्तिहरू छन सबै लगिदिवोस्। परदेशीहरूले उनले गर्ने काम सबै लैजाऊन्।