Psalms 109:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसमाथि कसैले दया नगरोस्, त्‍यसले छोडिराखेका टुहुरा-टुहुरीको कसैले वास्‍ता नगरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसमाथि दया गर्ने कोही पनि नहोस्‌, न त त्‍यसका पितृहीन छोराछोरीमाथि टिठाउने कोही होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसमाथि कसैले पनि दया नगरोस्, न त त्यसका अनाथ छोराछोरीमाथि कसैले दया देखाओस्!
Nepali ERV (पवित्र बाइबल)
भरोसा गर्छु मेरो शत्रुप्रति कोही पनि कृपालु छैनन्। भरोसा गर्दछु कसैले पनि त्यसको नानीहरू प्रति दया दर्शाउँदैनन्।