Psalms 109:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका सबै सन्‍तानहरू मरेर जाऊन् र आउँदो पुस्‍ताले त्‍यसको नाम भुलिसकेको होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका सन्‍तान-दरसन्‍तान बहिष्‍कृत होऊन्‌, अनि आउने पुस्‍तामा तिनीहरूका नाउँ पनि मेटिऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका सन्तानहरू मरेर जाऊन्; र आउँदो पुस्ताबाट तिनीहरूका नामनिशानै मेटिएर जाओस्!
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरूलाई पूर्णरूपले ध्वंश गर्नोस्। अर्को आउने त्यसको सन्तानले चारैतिर बाट नाउँ सम्म हटाई दियोस्।