Psalms 109:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले त्‍यसका पुर्खाका दुष्‍टता याद गरून् र त्‍यसकी आमाका पापहरू कहिल्‍यै क्षमा नगरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका पिता-पुर्खाको अधर्म परमप्रभुको समक्ष सम्‍झना होस्‌, र त्‍यसकी आमाको पाप कहिल्‍यै नमेटिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको अगि, त्यसका पितापुर्खाहरूका पाप स्मरण होस्; त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्!
Nepali ERV (पवित्र बाइबल)
भरोसा छ परमप्रभुले मेरो शत्रुको पिताका पापहरूलाई स्मरण गर्नुहुनेछ। अनि भरोसा छ उसकी आमाले गरेका पापहरू कहिल्यै मेटिन्दैन्।