Psalms 109:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले सराप दिन मन पराउँदथ्‍यो, त्‍यो आफैंले सराप पाओस्, त्‍यसले आशिष् दिने काम घृणा गर्दथ्‍यो, त्‍यसलाई कसैले आशिष् नदेओस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले सराप दिन मन पराउँथ्‍यो— त्‍यो सराप त्‍यहीमाथि आइपरोस्‌। त्‍यसले आशिष्‌ दिन रुचाएन— त्‍यसबाट पनि आशिष्‌ टाढ़ै रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले श्राप दिन मन पराउँथ्यो— त्यसको श्राप त्यसमाथि नै आइपरोस्; त्यसले आशिष् दिन रुचाएन— त्यसबाट पनि आशिष् त्यसरी नै टाढै रहोस्!
Nepali ERV (पवित्र बाइबल)
त्यस दुष्ट मानिसले अरूकोलागि नराम्रो होस भन्ने इच्छा गर्यो अनि सराप्यो। त्यसले कहिल्यै पनि अरूहरूको निम्ति राम्रा कुराहरू चिताएन। यसैले त्यसप्रति पनि राम्रो कुरा हुन नदेऊ।