Psalms 109:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कपडाले झैँ ती सरापहरूले त्‍यसलाई ढाकून् र पटुकाझैँ त्‍यसका कम्‍मरमा कसिएर बाँधिऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सराप त्‍यसको लागि वस्‍त्रजस्‍तै होस्‌, र यो त्‍यसको कमरमा निरन्‍तर बाँधिने पटुकाजस्‍तै होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
श्राप नै त्यसलाई लपेट्ने वस्त्रजस्तै होस्, र यो त्यसको कम्मरमा सधैँभरि बाँधिने पटुकाजस्तै होस्।
Nepali ERV (पवित्र बाइबल)
सराप नै उसले कम्मरमा बाध्ने पटुका होस्। सराप नै उसको कम्मरमा बाँधिने पेटी होस्।