Psalms 109:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झूटा र दुष्‍ट मानिसहरू ममाथि आइलागेका छन्, तिनीहरूले मेरो विरुद्धमा झूट कुरा गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि दुष्‍ट र कपटपूर्ण मानिसहरूले मेरो विरुद्धमा आफ्‍ना मुख खोलेका छन्‌, तिनीहरूले मेरो विषयमा झूटो बोल्‍ने जिब्राले बोलेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि दुष्‍ट र छली मानिसहरूले मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्; तिनीहरूका झूटो जिब्रोले मेरो विरुद्धमा बोलेका छन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनिरहेका छन्। तिनीहरूले भनेका कुराहरू सत्य होइनन्।