Psalms 109:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरा सार्वभौम परमेश्‍वर! आफ्‍नो प्रतिज्ञाअनुसार मेरो मद्दत गर्नुहोस् र तपाईंको प्रेम भलो भएको कारण मलाई बचाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हे परमप्रभु परमेश्‍वर, तपाईंका नाउँको खातिर मसँग दयाको व्‍यवहार गर्नुहोस्‌, र मलाई छुटाउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हे प्रभु याहवेह, तपाईंको नामको खातिर मलाई मदत गर्नुहोस्; तपाईंको प्रेमको भलाइको कारण मलाई उद्धार गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ। यसकारण त्यस्तो प्रकारले मलाई सद्ब्यावहार गर्नुहोस् जसबाट तपाईंको नाउँलाई सम्मान पुर्याउने छु। तपाईंसँग त्यस्तो महान् प्रेम छ, यसैले मलाई बचाउनु होस्।