Psalms 109:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म दरिद्र छु, मलाई अभाव छ, मेरो हृदय भित्रसम्म म घाइते भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने म दरिद्र र दु:खी छु, र मेरो हृदय मभित्र घायल छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म गरिब र खाँचोमा छु, र मभित्र मेरो हृदय घाइते भएको छ।
Nepali ERV (पवित्र बाइबल)
म खाली गरीब, असहाय मानिस हुँ। म वास्तवमा उदास छु, मेरो हृदय टुक्रा-टुक्रा भएको छ।