Psalms 109:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खानाको अभावले मेरा घुँडाहरू दुर्बल भएका छन्, म हाड र छालामात्र भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उपवास बस्‍दा-बस्‍दा मेरा घुँड़ाहरू निर्बल भएका छन्‌, र मेरो शरीर दुब्‍लो र सुकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन्; मेरो शरीर हाड र छाला मात्र भएको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो गोडाहरू कमजोर छन् किनभने म भोको छु। मैले आफ्नो ओजन हराइसकें अनि दुब्लो भईरहेछु।