Psalms 109:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई देखेर मानिसहरू हाँस्छन्, खिसी गरेर तिनीहरूले आफ्ना टाउको हल्लाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई अभियोग लाउनेहरूको दृष्टिमा म तिरस्कारको पात्र भएको छु, तिनीहरूले मलाई देख्दा मुन्टो हल्लाउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई दोष लगाउनेहरूका अगि म निन्दाको पात्र बनेको छु; जब तिनीहरूले मलाई हेर्छन्, तब खिसी गर्दै आफ्ना टाउकाहरू हल्लाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले मलाई अपमान गरे। तिनीहरूले मलाई हेरे अनि टाउकाहरू हल्लाए।