Psalms 109:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा शत्रुहरूलाई बदनामले छोपोस्, तिनीहरूले आफ्‍नो शर्मको खास्‍टो ओढ्‍नुपरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई दोष लाउनेहरूले अपमानको वस्‍त्र लाएका हुनेछन्‌, र आफ्‍नो शर्मको खास्‍टोले ढाकेका हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई दोष लगाउनेहरूले अपमानको वस्त्र पहिरेका होऊन्, र आफ्नै शर्मको खास्टोले झैँ ढाकिऊन्!
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरूलाई व्याकुल पार्नु होस्! तिनीहरूले लाजलाई कोट जस्तै लगाऊन्।