Psalms 109:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने उहाँले गरीबको रक्षा गर्नुहुन्‍छ र त्‍यसको प्राण लिन चाहनेहरूदेखि त्‍यसलाई बचाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने उहाँ दरिद्रको दाहिने हाततर्फ खड़ा हुनुहुन्‍छ, र त्‍यसलाई दण्‍ड दिन चाहनेको हातबाट उहाँले त्‍यसलाई बचाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि खाँचोमा परेकाहरूलाई मृत्युदण्ड दिन चाहनेको हातबाट रक्षा गर्नको लागि उहाँ तिनीहरूको दाहिने हातपट्टि खडा हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
किन? परमप्रभु असहाय मानिसहरूको छेउमा बस्नु वा उभिनु हुन्छ, परमेश्वरले तिनीहरूलाई अन्य मानिसहरूबाट बचाउनु हुन्छ जसले तिनीहरूलाई प्राण दण्ड दिने प्रयास गर्दछन्।