Psalms 109:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो शत्रुमाथि मुद्दा चलाउन कुनै दुष्‍ट न्‍यायकर्ता चुन्‍नुहोस् र त्‍यसको कुनै आफ्‍नै शत्रुले त्‍यसलाई दोष लगाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै दुष्‍ट मानिसलाई त्‍यसको विरोध गर्न नियुक्त गर्नुहोस्‌, र त्‍यसलाई दोष लाउने मानिस त्‍यसको दाहिनेपट्टि खड़ा हुन दिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो शत्रुका विरोध गर्न कुनै दुष्‍ट मानिसलाई खटाउनुहोस्; त्यसलाई दोष लगाउने मानिस त्यसको दाहिने हातपट्टि खडा होस्!
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुलाई उसको कुकार्यका लागि दण्ड दिनुहोस्। उनी गल्ती हुन भनी प्रमाण गर्ने मानिस खोज्नु होस्।