Psalms 109:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको जीवनको अन्‍त चाँडै होस्, त्‍यसको काम अर्को मानिसले खोसोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको आयु अल्‍प होस्‌, र त्‍यसको पद अर्कोले खोसोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको आयु कम होस्; त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्!
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रु चाँडै मरोस्। अर्को कसैले उसको स्थान पाओस्।