Psalms 109:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका सन्तानहरू टुहुरा-टुहुरी होऊन् र त्यसकी स्वास्नी विधवा होस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका छोरा-छोरीहरू पितृहीन होऊन्, र त्यसकी पत्नी विधवा होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका छोराछोरीहरू अनाथ होऊन् र त्यसकी पत्नी विधवा होस्!
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुका छोरा-छोरीहरू टुहुरा-टुछुरी होऊन र तिनका पत्नी विधवा होऊन्।