Psalms 11:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सुरक्षाको लागि परमप्रभुमा भरोसा गर्दछु, तिमी कति मूर्ख भएर मलाई यसो भन्छौ: “चराजस्तो उडेर डाँडामा जाऊ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] म परमप्रभुमा शरण लिन्छु, यसर्थ तिमीहरू कसरी मलाई भन्न सक्छौ, “चरोझैँ आफ्नो डाँड़ामा उड़िजा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहमा म शरण लिन्छु, तिमीहरू कसरी मलाई यसो भन्न सक्छौ: “चराझैँ तिम्रो डाँडामा उडिजाऊ,
Nepali ERV (पवित्र बाइबल)
म परमप्रभुमा भरोसा गर्छु यसकारण किन मलाई भाग र लुक भन्यौ? तिमीले मलाई भन्यौ, “चरा जस्तो उडेर आफ्नो पहाडमा जाऊ!”