Psalms 11:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने दुष्‍टले धनु निकालेर ‘असल मानिसहरूलाई हान्‍न’ अन्‍धकारमा काँडले ताकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने हेर, दुष्‍टहरूले धनुमा ताँदो चढ़ाउँछन्‌, सोझो हृदय भएकाहरूलाई अँध्‍यारोबाट हान्‍नलाई तिनीहरूले आफ्‍नो काँड़ ताँदोमा चढ़ाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हेर, दुष्‍टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्; अँध्यारोबाट काँड ताकेर सोझो हृदय भएकाहरूलाई हान्‍नका निम्ति तिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरू शिकारी जस्तै हुन्छन्, तिनीहरू अँध्यारोमा लुक्छन्। तिनीहरू धनुको डोरीलाई तान्दछन् र आफ्ना काँडहरू ताकेर धार्मिक र ईमानदार मानिसहरूका मुटुमा प्रहार गर्दछन्।