Psalms 11:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब सबै कुरा छिन्न-भिन्न भएर जान्छ, कुनै असल मानिसले केही गर्न सक्दैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि जग नै नष्ट हुन्छन् भने, धर्मी जनले के गर्न सक्छन् र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब जगहरू नै नष्ट पारिन्छन् भने, धर्मी जनहरूले के गर्न सक्छन् र?”
Nepali ERV (पवित्र बाइबल)
के तिनीहरू महान् हुन्छन् होला यदि तिनीहरूले सबै असल चीजहरू ध्वंश गरे भने! तब असल मानिसहरूले के गर्नु पर्ला?