Psalms 11:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले दुष्टमाथि बल्दो आगो र गन्धक खन्याउनुहुन्छ; डढाइहाल्ने बतासले तिनीहरूलाई सोतर पार्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्टहरूमाथि उहाँले आगो र गन्धक बर्साउनुहुनेछ। पिल्स्याउने तातो हावा तिनीहरूको भाग हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्टहरूमाथि उहाँले प्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ; र पोल्ने हावा तिनीहरूको भाग हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
उहाँले तातो कोईलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउनु हुन्छ, ती दुष्ट मानिसहरूले तातो, कोईलाको हावा बाहेक केही पाउने छैनन्।