Psalms 110:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिम्रो दाहिनेपट्टि हुनुहुन्‍छ, उहाँ जब रिसाउनुहुन्‍छ, तब उहाँले राजाहरूको हार गराउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तपाईंको दाहिने हाततर्फ हुनुहुन्‍छ, उहाँले आफ्‍नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु तिम्रो दाहिने हाततर्फ हुनुहुन्छ; उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर पार्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ। जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।