Psalms 110:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले जाति-जातिमाथि न्याय गरी इन्साफ दिनुहुनेछ र लडाइँको मैदान लाशले भर्नुहुनेछ, उहाँले पृथ्वीभरिका राजाहरूलाई हराउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले लाशको थुप्रो लगाएर जाति-जातिहरूको न्याय गर्नुहुनेछ, अनि सारा पृथ्वीका शासकहरूलाई चकनाचूर पार्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले लासको थुप्रो लगाएर राष्ट्रहरूको न्याय गर्नुहुनेछ; अनि पृथ्वीका सबै शासकहरूलाई चकनाचुर पार्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ। धर्ती मृत शरीरहरूले ढाकिने छ। अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।