Psalms 110:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाटोको छेउमा खोलाको पानी राजाले पिउनेछन् र ताजा भएर उनी विजयी भई खडा हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले बाटोका छेउको खोलाको पानी पिउनुहुनेछ, त्यसकारण उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले बाटो छेउको खोलाबाट पानी पिउनुहुनेछ; यसरी उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछु। त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ। अनि बलियो हुनु हुनेछ।