Psalms 111:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले जे गर्नुहुन्‍छ, आदर र गौरवले भरिएका हुन्‍छन्, उहाँको धार्मिकता अनन्‍त छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका काम महिमामय र वैभवशाली छन्‌, र उहाँको धार्मिकता सदाकाल रहिरहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका कार्य महिमामय र ऐश्‍वर्यपूर्ण छन्; र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो। उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।