Psalms 111:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले हामीलाई उहाँका उदेकका कामहरू भुल्न दिनुहुन्न, उहाँ दयालु हुनुहुन्छ र हामीलाई अनुग्रह गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्ना आश्चर्यकर्म स्मरण गराउनुभएको छ, परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्ना अद्भुत कार्यहरूको स्मरण गराउनुभएको छ; याहवेह अनुग्रही र दयालु हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।