Psalms 111:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विदेशीहरूका जमिन आफ्ना प्रजालाई दिनुभएर उहाँले आफ्नो शक्ति तिनीहरूलाई देखाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्नो प्रजालाई अरू जातिहरूको उत्तराधिकार दिएर, आफ्ना कार्यको शक्ति आफ्ना जनलाई देखाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर, उहाँले तिनीहरूलाई आफ्ना कार्यको शक्ति प्रकट गर्नुभएको छ,
Nepali ERV (पवित्र बाइबल)
उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।