Psalms 111:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले गर्नुभएको काममा उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ, उहाँका सबै आज्ञाहरूमा भर पर्न सकिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका हातका कामहरू विश्वासयोग्य र न्यायपूर्ण छन्, उहाँका सबै आदेश विश्वसनीय हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका हातका कार्य विश्वासयोग्य र न्यायपूर्ण छन्; उहाँका सबै विधिहरू भरपर्दा छन्।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ। उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।