Psalms 111:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती आज्ञाहरू सत्‍यता र धार्मिकतामा सदाकालको निम्‍ति दिइएका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सदाकालको लागि अटल छन्‌, विश्‍वासयोग्‍यता र सत्‍यतामा गरिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सदासर्वदाको लागि अटल छन्, ती धार्मिकता र विश्‍वासयोग्यतामा लागू गरिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्। ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर इमान्दार र शुद्ध हुनुहुन्छ।