Psalms 112:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असल मानिस कहिल्‍यै असफल हुन्‍न, उसलाई सधैँभरि मानिसहरूले याद गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मी जन कहिले पनि डगमगाउँदैन, त्‍यसको सम्‍झना सदासर्वदा रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्; तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसको पतन कहिल्‌यै पनि हुनेछैन, असल मानिसको सधैं स्मरण गरिन्छ।