Psalms 113:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले र सधैँभरि उहाँको नामको प्रशंसा होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका नाउँको अहिलेदेखि लिएर सदासर्वदासम्मै प्रशंसा भइरहोस्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिलेदेखि लिएर सदासर्वदा, याहवेहको नामको प्रशंसा भइरहोस्!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको नाउँ अहिले र सदा-सर्वदालाई धन्य बनी रहोस्।