Psalms 113:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु हाम्रा परमेश्वरजस्तो अरू कोही छैन। उहाँ अति उच्च ठाउँमा बास गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु हाम्रा परमेश्वरको समान को छ र? उहाँ, जो उच्च स्थानमा विराजमान हुनुहुन्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह हाम्रा परमेश्वरजस्तो को छ र? उहाँ उच्च सिंहासनमा विराजमान हुनुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन। परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।