Psalms 114:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा परमप्रभुको पवित्र प्रजा बन्‍यो, इस्राएल उहाँको आफ्‍नै सम्‍पत्ति भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदा परमप्रभुको पवित्रस्‍थान, र इस्राएल उहाँको राज्‍य भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहूदा परमेश्‍वरको पवित्रस्थान, अनि इस्राएलचाहिँ उहाँको राज्य भयो।
Nepali ERV (पवित्र बाइबल)
यहूदा परमेश्वरको खास मानिस भए। इस्राएल उसको राज्य हुन गयो।