Psalms 114:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे पृथ्वी, परमप्रभु आउनुहुँदा याकूबका परमेश्वरको सामु तँ थरथरी काँप्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे पृथ्वी, परमप्रभुको सामुन्ने, याकूबका परमेश्वरको सामुन्ने थरहरी होऊ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे पृथ्वी, प्रभुको सामु, याकोबका परमेश्वरको सामु थरथरी काम्;
Nepali ERV (पवित्र बाइबल)
हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर स्वामीको सामने थरहरी हो।