Psalms 115:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंलाई मात्र, हे परमप्रभु, तपाईं एक्‍लैलाई, हामीलाई होइन, महिमा होस्, तपाईंको अन्‍नत प्रेम र विश्‍वासयोग्‍यताको कारण!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करुणा र विश्‍वसनीयताको खातिर तपाईंको आफ्‍नै नाउँको महिमा होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रो होइन, हे याहवेह, हाम्रो होइन, तर तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको कारण, तपाईंकै नामको महिमा होस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन। तपाईंको प्रेम र विश्वासले गर्दा सम्मान तपाईंको मात्र हो।