Psalms 115:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरका पूजाहारीहरू हो, तिमीहरू परमप्रभुमा भरोसा राख, उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे हारूनको वंश, परमेश्वरमा भरोसा राख्— तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे हारूनका घराना हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख! परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ।