Psalms 115:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले हामीलाई याद गर्नुहुन्छ र आशिष् दिनुहुन्छ। उहाँले इस्राएलका प्रजा र परमेश्वरका सबै पूजाहारीहरूलाई आशिष् दिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशीर्वाद दिनुहुनेछ। उहाँले इस्राएलको घरानालाई आशीर्वाद दिनुहुनेछ, उहाँले हारूनको वंशलाई आशीर्वाद दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशिष् दिनुहुनेछ; उहाँले आफ्ना प्रजा इस्राएललाई आशिष् दिनुहुनेछ; उहाँले हारूनको घरानालाई आशिष् दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले हामीलाई सम्झनुहुन्छ। परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ। परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ। परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ।