Psalms 115:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेकाहरू, जो मृत्‍यु-लोकमा पुगेका छन्, तिनीहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्‌, मृत-लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मृतकहरूले याहवेहको प्रशंसा गर्दैनन्; चिर निन्द्रामा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्;
Nepali ERV (पवित्र बाइबल)
मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्। चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।