Psalms 115:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामी जिउँदाहरूले अहिले र सदाकालको लागि उहाँलाई धन्‍यवाद चढाउनेछौं। परमप्रभुको प्रशंसा गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हामी त अहिले र सदासर्वदा परमप्रभुको स्‍तुति गर्दछौं। परमप्रभुको प्रशंसा गर!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामी त अहिले र सदासर्वदा नै याहवेहको स्तुति गर्दछौँ। याहवेहको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं, अनि उहाँको हामी सदा-सर्वदा प्रशंसा गर्छौं। परमप्रभुको प्रशंसा गर!