Psalms 115:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएलका प्रजा, परमप्रभुमाथि भरोसा राख, उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे इस्राएलको घराना, तिमीले परमप्रभुमा भरोसा राख— तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सारा इस्राएलीहरू हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर! परमप्रभु तिनीहरूका बल र ढाल हुन्।