Psalms 116:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म पूरै चुर-चुर भएको छु,” भनेको बेलामा,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले विश्‍वास गरें, त्‍यसकारण मैले भनें, “म साह्रै कष्‍टित भएको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले याहवेहमा विश्‍वास गरेँ, यसकारण मैले भनेँ, “म धेरै पीडित छु।”
Nepali ERV (पवित्र बाइबल)
यद्यपि मैले भने अझ पनि मेरो विश्वास थियो, “म सर्वनाश भएँ!”