Psalms 116:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मप्रति गर्नुभएका उहाँका सारा भलाइका लागि म परमप्रभुलाई के दिन सक्‍छु र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मेरो निम्‍ति जति उपकार गर्नुभयो, त्‍यसको साटो म उहाँलाई के चढ़ाऊँ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मप्रति गर्नुभएका सम्पूर्ण भलाइको साटोमा, म उहाँलाई के फिर्ता दिन सक्छु र?
Nepali ERV (पवित्र बाइबल)
म परमप्रभुलाई के दिन सक्छु र? ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो।