Psalms 116:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई बचाउनुभएको लागि धन्यवाद चढाउनलाई म परमप्रभुकहाँ दाखमद्य भेटी चढाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उद्धारको कचौरा उच्च उठाएर परमप्रभुका नाउँको म पुकार गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मुक्तिको कचौरा उठाउनेछु र याहवेहको नाममा पुकार गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
उहाँले मलाई बचाउनु भयो, यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु। अनि म परमप्रभुको नाउँ बोलाउनेछु।