Psalms 116:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका सारा प्रजाको सभामा मैले प्रतिज्ञा गरेका कुरा म उहाँलाई चढाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका सारा प्रजाहरूका सम्मुख उहाँप्रति गरिएका मेरा भाकल म पूरा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहलाई गरेका मेरो भाकलहरू, म उहाँका सारा प्रजाको सामु पूरा गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।