Psalms 116:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब उहाँको एक जना मानिस मर्दछ, परमप्रभुलाई कत्रो दु:ख लाग्‍दछ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका पवित्रजनहरूको मृत्‍यु उहाँको दृष्‍टिमा अनमोल छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको नजरमा, उहाँका विश्‍वासयोग्य जनहरूको मृत्यु अनमोल छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ। परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ।