Psalms 116:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, म तपाईंको दास हुँ, मेरी आमाले गरेजस्‍तै मैले तपाईंको सेवा गर्नेछु, तपाईंले मलाई मृत्‍युदेखि बचाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, साँच्‍चै म तपाईंको दास हुँ। म तपाईंकी कमारीको छोरो, तपाईंको दास हुँ। तपाईंले मेरो बन्‍धनबाट मलाई मुक्त गरिदिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, साँच्‍चै नै म तपाईंको सेवक हुँ; म तपाईंकी सेविकाको छोरो, तपाईंको सेवक हुँ; तपाईंले मलाई मेरो बन्धनबाट छुटाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म तपाईंको दास हुँ। म तपाईंकी एकजना सेविकाको बालक हुँ। परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो!